बचत छुँदै मुद्दतीको ब्याजदर, घट्ने क्रम किन रोकिएन ?

मुद्दती निक्षेपको ब्याजदर पनि बचतकै बराबर गर्ने गरी बैंकहरूले ब्याजदर घटाउन बाध्य भएका छन् । उनीहरूले ब्याजदर घटाउनु भनेको थेग्न नसकिने अधिक तरलताले बढाएको खर्च व्यवस्थापन रहेको पूर्वबैंकर परशुराम कुँवर क्षेत्री बताउँछन् । 

Prakash Tamang

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse vel finibus tellus, nec molestie est.