सहकारी ठगीः सम्पत्ति शुद्धीकरणमा रविलाई उन्मुक्ति, अरुलाई मुद्दा

सहकारी ठगीमा संलग्न केदारनाथ शर्मा, रविन्द्र चौलागाईं, इच्छाराज तामाङलगायत अनेक व्यक्तिलाई मात्रै होइन, ग्यालेक्सी टेलिभिजनमा रवि लामिछानेकै साझेदार जीबी राईसमेतलाई सम्पत्ति शुद्धीकरणको मुद्दा हालिएको छ, तर लामिछानेको मात्रै अभियोग फिर्ताको निर्णय महान्यायाधिवक्ताले गरेपछि पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीमाथि नै प्रश्न उठेको छ

Prakash Tamang

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse vel finibus tellus, nec molestie est.